क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

Avatar
धनगढी टुडे समाचार डेस्क

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी रहेको फैसला सुनाएको छ।

एक सातादेखि चलिरहेको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई आज दोषी ठहर गरेको हो।

प्रतिक्रिया

FaceBook Comment Plugins