भाइटीकाको उत्तम साइत १०ः५१ बजे

Avatar
धनगढी टुडे समाचार डेस्क

यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १०:५१ बजे परेको छ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको हो।

हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ। टीका लगाउन साइत हेर्ने चलन रहेको छ। तर, साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ।

प्रतिक्रिया

FaceBook Comment Plugins