धनगढी, १ जेठ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमका अनुसार आज (बिहिवार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।
यो हेर्नुहोस

प्रतिक्रिया
FaceBook Comment Plugins