पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ। अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले मकैको खोया प्रहार गरेका हुन्।
उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन्। कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लामिछानेमाथि खोया प्रहार गर्ने युवालाई पक्राउ गरेको बताए।
प्रतिक्रिया
FaceBook Comment Plugins