आइसिसी टी-२० सिरिज: आज नेपाल र नेदरल्यान्ड खेल्दै

Avatar
धनगढी टुडे समाचार डेस्क

नेपालले त्रिकोणात्मक टी-२० आईसिसी सिरिज अन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान ११:३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins